अनलाइन् खबर पत्रिका पोर्टल प्रयोग गर्दा पाठक तथा प्रयोगकर्ताले निम्न नियम तथा शर्तहरूको पालना गर्नुपर्नेछ:
यस पोर्टलमा प्रकाशित पाठ, फोटो, भिडियो तथा ग्राफिक्स अनलाइन् खबर पत्रिकाको सम्पत्ति हुन्। पूर्वअनुमतिविना पुनःप्रकाशन गर्न पाइने छैन।
पाठकले प्रतिक्रिया दिँदा अश्लील, भ्रामक वा घृणास्पद भाषा प्रयोग गर्न पाइने छैन। सम्पादक मण्डलसँग अमर्यादित कमेन्ट हटाउने अधिकार सुरक्षित रहनेछ।