वि.सं. २०८३ श्रावण २४, शनिबार
सिक्किम २५°C
USD/INR: ८३.५०
लगइन
लगइन

सम्पादकीय नीति तथा सच्याउने प्रक्रिया (Editorial & Correction Policy)

१. तथ्यपरकता र निष्पक्षता (Accuracy & Impartiality)

अनलाइन् खबर पत्रिकामा प्रकाशित हुने हरेक समाचार, विचार र रिपोर्टिङ तथ्य र प्रमाणमा आधारित हुन्छन्। कुनै पनि राजनीतिक, व्यावसायिक वा व्यक्तिगत प्रभावबाट मुक्त रही निष्पक्ष समाचार सम्प्रेषण गर्नु हाम्रो मूल दायित्व हो।

२. स्रोतको गोपनीयता र सत्यापन (Source Verification)

हामी प्रत्येक समाचारका स्रोतहरूको गहन परीक्षण गर्दछौं। संवेदनशील विषयमा स्रोतको सुरक्षा गर्न गोपनीयता कायम राखिन्छ।

३. सच्याउने नीति (Correction Policy)

यदि प्रकाशित समाचारमा असावधानीवश त्रुटि वा असत्य तथ्य पर्न गएमा, अनलाइन् खबर पत्रिकाले त्यसलाई पारदर्शी रूपमा सच्याउने प्रतिबद्धता व्यक्त गर्दछ:

  • त्रुटि थाहा हुनासाथ तुरुन्त सम्पादक टोलीले संशोधन गर्नेछ।
  • समाचारको तल "सच्याइएको:" (Correction Note) स्पष्ट रूपमा उल्लेख गरी के र कहिले सच्याइयो स्पष्ट पारिनेछ।
  • यदि पाठक वा सरोकारवालाबाट गम्भीर असहमति वा तथ्यगत प्रमाण प्राप्त भएमा सम्पादक मण्डलले २४ घण्टभित्र समीक्षा गर्नेछ।

त्रुटि जानकारी गराउने सम्पर्क

समाचारमा कुनै गल्ती भेटिएमा कृपया हामीलाई v.neopaney@gmail.com मा इमेल गर्नुहोला।