अनलाइन् खबर पत्रिका हाम्रा पाठकहरूको गोपनीयताको पूर्ण कदर गर्दछ। यो गोपनीयता नीतिले हामी कसरी सूचना सङ्कलन र प्रयोग गर्छौं भन्ने स्पष्ट पार्दछ।
हाम्रो साइटमा भाषा चयन (नेपाली/अंग्रेजी), थिम (डार्क/लाइट) र फन्ट साइज सुरक्षित राख्न कुकीहरूको प्रयोग गरिन्छ। कुकीहरूले प्रयोगकर्ताको व्यक्तिगत गोप्य विवरण सङ्कलन गर्दैनन्।
साइटको कार्यसम्पादन सुधार्न पाठकहरूको भ्युज काउन्ट र प्राविधिक तथ्यांक सङ्कलन गरिन्छ। यो तथ्यांक पूर्णतया अज्ञात (Anonymous) हुन्छ।