हाम्रो सिक्किम राज्य अद्वितीय प्राकृतिक सौन्दर्य र कञ्चनजङ्घा हिमश्रृङ्खलाको काखमा अवस्थित छ। वातावरणीय संरक्षण र जैविक खेतीमा सिक्किमले विश्वमञ्चमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ।
अनलाइन् खबर पत्रिका तथ्य जाँच र आचारसंहिता प्रतिवेदन:
यो सामग्री हाम्रा सम्पादक टोलीद्वारा तथ्य प्रमाणीकरण र प्रेस काउन्सिल अफ इन्डिया आचारसंहिता बमोजिम प्रकाशित गरिएको हो।